Breaking News
Loading...

 रोल्पा राज्यको स्थापनाकाल निश्‍चित रुपमा थाहा पाउने साधन र स्रोतको अभाव छ । रोल्पा शब्दको उत्पतिबारे मतैक्यता पाइदैन। वि.सं. १५१५ वा १५६० तिर चन्दवंशी राजाहरुले रोल्पा, प्यूठान मिसिएको स्वतन्त्र राज्य स्थापना गरेको भन्ने भनाई भए तापनि किटानी गर्न सकिने अवस्था छैन । हालको रोल्पाको धेरै भाग प्यूठान र सल्यानमा रहेकोले यसको इतिहासबारे खासै प्रमाण भेटिएको छैन । रोल्पाभित्र थुप्रै रजौटाहरु रहेको कुरा पृथ्वीनारायण शाहले काजी कालु पाण्डेलाई लेखेको पत्रमा प्यूठान, रोल्पा पर्वतभित्र कति राजा छन्….. भनिनुले पनि  पर्दछ । परापूर्वकालमा रोल्पाको शासन प्यूठानबाट सञ्चालन भएको देखिन्छ ।

0 comments:

Post a Comment